गोरखकाली टायर कारखानासहित तीन उद्योग सञ्चालनमा आउने

लोकपथ
119
Shares

काठमाडौं । सरकारले यसअघि बन्द भएका हेटौँडा कपडा उद्योग, गोरखकाली टायर कारखाना र उद्योग बुटवल धागो उद्योग सञ्चालनमा ल्याउने भएको छ।

शुक्रबार संघीय सदनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।

लामो समयदेखि बन्द रहेका उद्योग खारेजी सञ्चालनमा एकीकरणमा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अनुगमन समिति गठन गरिने सरकारले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?