तिलगंगा आँखा अस्पतालबाट उत्पादित लेन्स विश्व बजारमा ब्राण्डिङ गरिने

लोकपथ
42
Shares

काठमाडौं । सरकारले तिलगंगा आँखा अस्पतालबाट उत्पादित आँखाको लेन्सलाई विश्वबजारमा पुर्याउने भएको छ ।

सरकारको आगामी नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम बाचन गर्दै तिलगंगाबाट उत्पादित लेन्स विश्व बजारमा ब्राण्डिङ गरिने बताए ।

तिलगंगा आँखा अस्पतालबाट उत्पादिन लेन्स विश्व बजारमा ब्राण्डिङ गरिनेछ ।’ राष्ट्रपति पौडेलले भने ।

त्यस्तै मेड इन नेपाल र मेड इन नेपाललाई प्राथमिकता राखेर काम गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?