काठमाडौं । सरकारले रासायनिक मल कारखाना स्थापनाका लागि बहुवर्षीय योजना ल्याउने भएको छ ।
सरकारको आगामी नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ ।
संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन् ।
‘रासायनिक मल कारखाना स्थापना गर्न बहुवर्षीय योजना ल्याइनेछ’ उनले भने ।
त्यस्तै जैविक मल उत्पादनमा प्रोत्साहन गरिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया