भोलि संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोलि संघीय संसदको दुवै संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

शुक्रबार अपरान्ह ४ बजेका लागि बैठक आह्वान गरिएको हो ।

सभामुख देवराज घिमिरेले राष्ट्रपतिले संघीय संसदका दुवै सदनको बैठकलाई सम्बोधन गर्ने जानकारी गराएका छन् । त्यस्तै ३ः४५ भित्र तोकिएको पोसाक लगाएर आउन समेत आग्रह गरेका छन् ।

त्यस्तै राष्ट्रपतिले सम्बोधन गरेपछि अर्को बैठक साँझ ६ बजे बस्ने समेत जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?