१४ मन्त्रालयलाई फेरि ध्यानाकर्षण

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारलाई १४ बुँदे ध्यानाकर्षण गराएका छन् । कामपाको १५औँ कार्यपालिका बैठकबाट उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बितेको एक वर्षमा सरकारका १४ वटा मन्त्रालयलाई मेयरसाहले ध्यानाकर्षण गराएको यो दोस्रोपटक भएको खबर नेपाल समाचारपत्रले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?