काठमाडौं । सत्ता गठबन्धनको बैठक जारी रहेको समयमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि तथा सहकारी विकास मन्त्री रञ्जिता श्रेष्ठ चौधरी बैठक छाडेर बाहिरिएकी छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ। बैठक जारी रहेको समयमा नै अध्यक्ष श्रेष्ठ रेशम चौधरीले डिल्लीबजारस्थित कारागारमा बोलाएको बैठकमा सहभागी हुन निस्किएकी हुन् ।
सत्ता गठबन्धनको बैठकमा सरकारको नीति तथा कार्यक्रमको विषयमा छलफल भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया