काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आज पत्रकार सम्मेलन गर्दैछ ।
आफ्ना नेता रेशम चौधरीलाई सर्वोच्चले जन्मकैदको फैसला सुनाएसँगै पत्रकार सम्मेलन गर्न लागेको हो । नाउपाले दिउँसो १ बजे रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्न लागेको हो ।
मंगलबार सर्वोच्चले २०७२ सालमा टिकापुर हत्याकाण्डका दोषी चौधरीलाई यसअघि कैलाली जिल्ला अदालत र दिपायल उच्च अदालतको फैसलालाई सदर गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया