खाँणसँग बयान जारी

लोकपथ
35
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकराणमा पक्राउ परी प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जारी छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान जारी रहेको हो ।

यसअघि सोमबार पनि उनीमाथि सोधपुछ गरिएको थियो ।

आज केही घण्टादेखि बयान जारी रहेको कारण आजै बयान सक्ने तयारी प्रहरीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?