फेक अडियो बनाइ मेरो चरित्रको बलात्कार गरियो : आरजु राणा (भिडियोसहित)

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले फेक अडियो बनाएर आफूलाई बदनाम गरिएको बताएकी छिन् ।

प्रतिनिधिसभामा विशेष समयमा बोल्दै सांसद देउवाले उक्त अडियोको फरेन्सिक जाँच गर्न आफूले केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर ब्यूरोलाई निवेदन दिएको बताएकी हुन् ।

‘फेक अडियो मेरो मात्र होइन, अरुको पनि बनेको छ, नाम मेरो मात्र उच्चारण किन भइरहेको छ ? साँच्चै भन्ने हो यो क्यारेक्ट असासिनेसन (चरित्र हत्या) होइन, दिस इज रेप अफ माइ क्यारेक्टर हो ।’ उनले भनिन् ।

हेर्नुहोस् भिडियो : 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?