काठमाडौंं । प्रतिनिधिसभाको आजको बैठक शुरू भएको छ। बैठक दिउँसो १ बजेबाट शुरू भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, सभामुखले शोक प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
हेर्नुहोस् लाइभ :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया