१२ मङ्सिर २०७८, आईतवार

राजाको बचाउमा लोहनी

२०७४,कार्तिक,७,मंगलवार ११:२८

0
Shares

काठमाडौँ, ७ कात्तिक – एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले पूर्वराजा ज्ञानेन्द्र शाहले तिहारको भाइटीकाको दिन दिएको अभिव्यक्तिलाई अन्यथा लिन नहुने बताएका छन् । लोहनीले आज एक विज्ञप्ति जारी गर्दै पूर्वराजाले जनताले चाहे आफू देशहितको लागि काम गर्न तयार रहेको स्पष्ट पारेको उल्लेख गर्दै देशप्रति चिन्ता राख्ने हरेक नागरिकले यस्तो अठोट राख्नु देशभक्ति र देशप्रतिको मायाको द्योतक भएको बताएका छन् । सरकारी तहमा भएको बढ्दो भ्रष्टाचार, दलीय भागबण्डा, सामन्ती संस्कारको कारण जनता निरास र आक्रोशित रहेको समेत लोहनीको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,७,मंगलवार ११:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

ओलीद्वारा १८ पदाधिकारीको सूची तयार
 २०७८,मङ्सिर,१२,आईतवार ०७:४३