काठमाडौं । नेकपा एमालेले लगातार ३ वटा बैठकमा अनुपस्थित हुनेलाई हटाउने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पदमा बस्न मरिहत्ते गर्ने तर जिम्मेवारी बहन नगर्ने प्रवृत्ति बढेकाले सो निर्णय गरेकाे प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए ।
बैठकपछि प्रवक्ता गुरुङले कमिटीमा नयाँ पदाधिकारी थपेपनि हटिसकेपछि भने नथप्ने जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया