२२ जना डिएसपीको एसपीमा बढुवा सिफारिस

लोकपथ
91
Shares

काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक ९एसपी०मा बढुवा सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समिति बैठकले २२ जना डिएसपीलाई एसपीमा सिफारिस सुची प्रकाशन गरेको हो ।

डिएसपी गौतम कुमार केसीलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । गौतम कुमार बाहेक वसुन्धरा खड्का, नवराज कार्की, गोविन्द पुरी, रामप्रसाद घर्तिमगर, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेश रिमाल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्याम कुमार राई, र गोविन्दराज काफ्लेहरुको पनि एसपीमा बढुवा सिफारिस गरिएको हो ।

हेर्नुहोस् सूची : 

1

2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?