काठमाडौं । सरस्वती बहुमुखी क्याम्पस अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ । नक्कली भुटानी शरणाथी प्रकरणका दोषीहरूलाई उम्कन नदिई कारबाहीको माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको हो ।

अनेरास्ववियुले प्रदर्शन गर्दै पुराना देखी नयाँ भ्रष्टाचारको छानवीन गरी कानुन कारवाहीको माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया