३० श्रावण २०७९, सोमवार

प्रधानमन्त्री देउवा भेट्न किन पुगे तीन राजदूत सिंहदरबार ?

२०७४,कार्तिक,७,मंगलवार १०:४६

0
Shares

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले एकैदिन तीन राजदूतसँग भेटवार्ता गरेका छन् ।प्रधानमन्त्री देउवासँग क्यानाडाली राजदूत नदिर पटेल, न्यूजिल्यान्डका गैरआवासीय राजदूत जोन्ना मेरी केम्प्कर्स रअमेरिकी राजदूत अलाइन बी टेप्लिजसँग शिष्टाचार भेट गरेका हुन् ।तीन भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको बताइएको छ । सबै भेट प्रधानमन्त्री तगा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको हो ।

प्रकाशित मिति: २०७४,कार्तिक,७,मंगलवार १०:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फोहोरमैला अव्यवस्थित रुपले फालिएको भन्दै स्थानीय तीन राजनीतिक दलले गरेको अवरोधका कारण कुदुले बन्चरे ल्यान्डफिल साइडमा फोहोर फाल्न

काठमाडौं । साउनको अन्तिम सोमबार आज पवित्र धार्मिक स्थल देवघाटमा भक्तजनको घुइँचो लागेको छ । यसपटक साउनमा पाँचवटा सोमबार परेका

काठमाडौं ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि सेवानिवृत्त सुरक्षाकर्मीलाई

बुटवल । प्युठानमा आइतबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । मृत्यु हुनेमा नौवहिनी गाउँपालिका-५ सानो डाम्री

ताजा समाचार

फर्केर हेर्दा पहिलो त्यो आम निर्वाचन
 २०७९,श्रावण,३०,सोमवार १४:३७