प्रधानमन्त्री देउवा भेट्न किन पुगे तीन राजदूत सिंहदरबार ?

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले एकैदिन तीन राजदूतसँग भेटवार्ता गरेका छन् ।प्रधानमन्त्री देउवासँग क्यानाडाली राजदूत नदिर पटेल, न्यूजिल्यान्डका गैरआवासीय राजदूत जोन्ना मेरी केम्प्कर्स रअमेरिकी राजदूत अलाइन बी टेप्लिजसँग शिष्टाचार भेट गरेका हुन् ।तीन भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको बताइएको छ । सबै भेट प्रधानमन्त्री तगा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?