नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज साँझ बसेको उक्त बैठकमा समसामयिक राजनीतिक र पार्टी सङ्गठनका विविध विषयमा छलफल भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए। बैठकमा काठमाडौँमा उपलब्ध पार्टी पदाधिकारी सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया