बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ

लोकपथ
84
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिवलाई समेत पक्राउ गरेको छ ।

कांग्रेस नेता समेत रहेका खाँणलाई आज बिहान प्रहरीले उनको निवास चावहिलबाट पक्राउ गरिसकेको छ । भने उनका स्वकीय सचिव नरेन्द्र केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो ।

योसँगै सो प्रकरणमा मुछिएको आरोपमा पक्राउ पर्नेमा १२ जना पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?