भुटानी शरणार्थी प्रकरण उत्कर्षमा पुगेका बेला गृहसचिव हेरफेर

लोकपथ
105
Shares

काठमाडौं । सरकारले गृहसचिव फेरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई गृहसचिवको जिम्मेवारी दिएको हो ।

हालका गृहसचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को जिम्मेवारी दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरण उत्कर्षमा रहेका बेला सरकारले गृहसचिव हेरफेर गरेको हो ।

तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलाई सो नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेको छ । भने पूर्व गृहमन्त्री समेत सो प्रकरणमा समातिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?