झापामा गोली चल्यो

लोकपथ
0
Shares

झापामा पहिचान पक्षधरहरुले निकालेको जुलुसका क्रममा प्रहरीले गोली चलाएको छ । कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधरले मंगलबार साँझ दमकमा निकालेको राँके जुलुसका क्रममा दुई पक्षीय झडपको अवस्था भएपछि प्रहरीले गोली चलाएको हो ।

झडपका क्रममा जुलुसमा सहभागी गजेन्द्र फागो घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।

उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?