सांसद अमरेशकुमारको स्वास्थ्य जाँच गर्न एमाले सांसद मैनालीको माग

लोकपथ
147
Shares

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसद बैठकमै कपडा फुकालेपछि नेकपा एमालेका सांसद अच्युत मैनालीले स्वतन्त्र सांसद अमरेशकुमार सिंहको स्वास्थ्य जाँचको माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले लुगा खोलेर विरोध जनाएसँगै शुन्य समयमा बोल्दै मैनालीले स्वास्थ्य जाँचको माग गरेका हुन् ।

‘संसदमा जे गतिविधि देखिएको छ । म मनानीय सदस्यको स्वास्थ्य जाँचको माग गर्दैछु ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?