सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्ने प्रयासस्वरुप सोमबार संवैधानिक परिषद्को बैठक बोलाइएको छ ।
साँझ ६ बजे बस्ने गरी प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् ।
सर्वोच्च अदालत लामो समयदेखि कामु प्रधानन्याधीशको भरमा चलिरहेको भएपनि सरकारले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया