काठमाडौं । बेनेली मोटरसाइकलको नेपालको लागि आधिकारिक बितरक केटिएम इन्टरनेशलन ट्रेडिङ प्रा. लि.ले “नयाँ सफर दमदार अफर” सार्वजानिक गरेको छ ।
यो अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागूहुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यस अफरमा ग्राहकहरुले ६० हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन्, यसमा नगद छुट ३५ हजार रुपैयाँ, बेनेली ब्राण्डको १२ हजार रुपैयाँ बराबरको हेल्मेट, एफवाई २०८०\८१ को रोड ट्याक्स सहुलियत तथा अन्य आकर्षक उपहारहरु हुनेछन् । बेनेली नेपालले निम्न मोडलका मोटरसाइकलहरु उपलव्ध गराउदै आएको जानकारी पनि कम्पनीले दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया