काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले सरकार जोखिमपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका छन् ।
आइतबार पार्टी निकट महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै जबराले देश कुनैपनि बेला दुर्घटनामा जानसक्ने जिकिर गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङ्देनको अध्यक्षतामा रहेर जस्तोसुकै परिस्थितिको सामना गर्न सक्षम रहेको उनले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया