कांग्रेसबाट थप एक मन्त्री सरकारमा सामेल, यादवको जिम्मेवारी फेरियो

लोकपथ
770
Shares

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री महिन्द्रराय यादवको जिम्मेवारी हेरफेर हुने भएको छ ।

नेपाली कांग्रेसबाट थप एक मन्त्री सरकारमा सामेल हुने भएसँगै उनको जिम्मेवारी हेरफेर हुन लागेको हो ।

कांग्रेसबाट सुरेन्द्र आचार्य सो मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । उनको आजै साढे १२ बजे सपथग्रहणको समय तोकिएको छ ।

त्यसो त अहिलेका महिला बालबालिका मन्त्री रहेको यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?