काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदारबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच हाल वार्ता जारी रहेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि र सरकारका सचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेपछि ओली दोस्रो पटक प्रधानमन्त्री दाहाललाई भेट्न पुगेका हुन् ।
उनी पक्राउ पूर्जी जारी भएपछि रायमाझी फरार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया