डिभीको नतिजा आज प्रकाशित हुँदै

लोकपथ
0
Shares

अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को नतिजा अमेरिकाले शनिबार प्रकाशित गर्ने भएको छ । शनिबार राति ९ः४५ मा नतिजा सार्वजनिक हुन लागेको हो ।

डिभी भर्दा प्राप्त कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिका जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभी शाखाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?