समृद्धि फाइनान्सद्धारा बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

लोकपथ
0
Shares

काठमाडौं । समृद्धि फाइनान्सले बैसाख २२ गते बुद्ध जयन्तीको अवसरमा बुटबल शाखा कार्यालय बाट बुटबल स्थित पद्म चैत्य विहारमा फलफूल तथा जूस बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

यसका साथै फाइनान्सले हेटौंडा शाखा कार्यालयबाट जिक्देन शिवा छेत्रालिङगुम्बालाई गुम्बाकी अध्यक्ष डोल्मा स्याङबो मार्फत खाद्यान्न बितरण गरेको छ । फाईनान्सले हाल आठ वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरुका साथै बचत खातामा नौं प्रतिशतसम्मको उच्चतम ब्याजदर समेत प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?