गठबन्धनको बैठक बालुवाटारमा बस्दै

लोकपथ
21
Shares

काठमाडाैं । सत्तारुढ गठबन्धनको बैठक शुक्रबार बस्दैछ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न बस्ने बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्ने बताइएको छ ।

यसअघि बुधबार बसेको बैठकमा सो विषयमा सामान्य छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?