काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत लिएका छन् ।
बिहीबार विश्वासको मत लिने प्रयोजनका लागि बसेको बैठकमा उनको पक्षमा ३५ मत परेको थियो । भने उनको विपक्षमा २२ मत र २ सांसद तटस्थ बसेका थिए ।
यसअघि एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया