राष्ट्रपति पौडेलद्वारा अध्यादेश जारी

लोकपथ
217
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० सम्बन्धी अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले बुधबार सो अध्यादेश जारी गरेका हुन् । यो पौडेल निर्वाचित भएपछि जारी गरेको पहिलो अध्यादेश हो ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?