वैशाख २४ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

लोकपथ
84
Shares

काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले वैशाख २४ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको हो

उक्त अधिवेशनमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट पेस हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?