काठमाडौं । तनहुँमा ट्रकले घरमा ठक्कर दिँदा ७ जना घाइते भएका छन् । तनहुँको बन्दिपुर गाउँपालिका-५ आँधीखोलामा ट्रकले घरमा ठक्कर दिएको हो ।
७ जना घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । घटनापछि अहिले सडक पनि अवरुद्ध भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया