काठमाडौं । विभिन्न मागसहित धर्नामा रहेका महावीर पुन र सरकारी पक्षबीच सात बुँदे सहमति भएको छ । सोमबार दिउँसो रक्षा मन्त्रालयमा पुन र सरकारी पक्षबीच सात बुँदे सहमति भएको हो ।
दुई पक्षबीच अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायतका विषयमा सहमति भएको छ ।
त्यससँगै शुक्रबारबाट धर्नामा रहेका पुनले धर्ना अन्त्य गर्ने भएका छन् ।
के छ सात बुँदे सहमतिमा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया