काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी हुने वा नहुनेमा शुक्रबार ठोस निर्णय लिने भएको छ ।
सोमबार बसेको केन्द्रीय समिति बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल भएपनि कुनै निर्णय नभएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
रास्वपाले सरकारमा जानका लागि शर्तहरु राखेको छ । उपनिर्वाचनबाट निर्वाचित भएपछि सभापति रवि लामीछानेले प्रधानमन्त्री पुष्प कमल दहालसँग भेटवार्ता गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया