काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३६ विभागहरु गठन गरेको छ । सोमबार पार्टी कार्यालयमा बसेको बैठकले विभिन्न ३६ विभागहरु गठन गरेको हो ।
नीति तथा विभाग र प्रशिक्षण विभाग विभागको प्रमुखमा डा. मुकुल ढकाल चयन भएका छन् ।
त्यस्तै, संगठन विभागको प्रमुखमा कविन्द्र बुर्लाकोटी, अभियान तथा प्रचार प्रसार विभाग विपीन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग शिशिर खनाल, प्रवास नेपाली सम्पर्क विभागमा डोलप्रसाद अर्याल प्रमुख चयन भएका छन् ।
कुन विभागमा को चयन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया