थप ६० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित कति ?

लोकपथ
56
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १ हजार ४ सय ७३ परीक्षणमा थप ६० जनामा संक्रमण देखिएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ५५ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३ सय २८ पुगेको छ ।

May be a graphic of text

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोही समयमा २ हजार ६ सय ३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?