प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

लोकपथ
147
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । सभापति लामिछाने र प्रधानमन्त्री दाहालबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

उपनिर्वाचनमा चितवन –२ बाट निर्वाचित भएपछि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बालुवाटार गएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?