६० वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने शेर बहादुर पक्राउ

लोकपथ
112
Shares

काठमाडौं । झापामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-९ बाईस बिगे बस्ने ६४ वर्षीय शेर बहादुर नाल्बोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

शेर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?