रविले रोजे राज्य व्यवस्था तथा सुशासन समिति

लोकपथ
175
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेका भएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले लामिछानेको नाम सो समितिमा प्रस्ताव गरेर सुनाएका हुन्।

लामिछानेले आजमात्रै दोश्रो पटक प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणसमेत गरेका थिए।

आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुखले विभन्नि १० वटा समितिका सदस्यहरुको नाम पढेर सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?