अखिल क्रान्तिकारीकी अध्यक्ष सिंह घाइते

लोकपथ
98
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सवारी दुर्घटनामा परेकी छन् ।

सिंहले चलाइरहेको स्कुटरलाई मोटरसाइकलले ठक्कर दिएको अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले जानकारी दिए । घाइते पुनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) को अध्यक्ष पन्चा सिँह स्कूटर दुर्घटनामा परी हाल नर्भिक हस्पिटलमा उपचार भैरहेकोछ ।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?