काठमाडौँ । राष्ट्रियसभाको बैठक शुक्रबार बस्दै छ । यसअघि हिजो विशेष कारणवश स्थगित गरिएको बैठक आज बैठक दिउँसो ४ बजेका लागि बोलाइएको हो ।
हिजो तय भएको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया