नेपाल र कतारबीचको खेल हेर्न टियु क्रिकेट मैदान पुगे कुलमान

लोकपथ
77
Shares

काठमाडौं । एसिसी प्रिमियर कप अन्तर्गत जारी नेपाल र कतारबीचको खेल हेर्न नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ टियु क्रिकेट मैदान पुगेका छन् ।

कुलमान घिसिङलाई नेपाल क्रिकेट संघका पदाधीकारीहरुले स्वागत गरेका छन् ।

जारी खेलमा नेपालले कतारलाई जितको लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कतारले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । कतारले १६.१ ओभरमा ६ विकेट गुमाउदै ५५ रन जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?