काठमाडौं । एसिसी प्रिमियर कपमा कतारले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालले कतारलाई जितको लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टियु क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको कतारको छैटौँ विकेट पतन भएको छ । नेपालका लागि सन्दीपले छैटौँ विकेट लिएका हुन । यसअघि सोमपालले पाँचौँ, चौँथो, सन्दीपले तेस्रो, सोमपालले दोस्रो र ललितले पहिलो विकेट लिएका थिए ।
कतारले १२.४ ओभरमा ६ विकेट गुमाउदै ४१ रन जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया