१४ मङ्सिर २०८०, बिहीवार

प्रदेशसभाका उम्मेदवार रामशरण महतको भतिजाविरुद्व उजुरी

२०७४,कार्तिक,७,मंगलवार ०६:१७

0
Shares

नुवाकोट, ७ कात्तिक–आगामी मंसिर १० गतेको निर्वाचनका लागि प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका रमेश कुमार महतको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ ।सरकारी नियुक्ति लिएका व्यक्तिले उम्मेदवारी दिएको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै विदुरस्थित १ नम्बर निर्वाचन अधिकृतको कार्यालयमा एमालेका उम्मेदवार वद्री मैनालीका प्रतिनिधि ज्ञानवहादुर तामाङले उजुरी हालेका हुन् ।उनको नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ (ख) को लागि कांग्रेसबाट उम्मेदवारी परेको छ ।राजनीतिक नियुक्ति र सरकारी सुविधा लिइरहेका कारण उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको निर्वाचन अधिकृत गोपाल लामिछानेले बताए ।महत कांग्रेस प्रभावशाली नेता डा रामशरण महतका भजित हुन् भने उनी कृषि विकास वैंक सञ्चालक समितिका सदस्य भएको बताइन्छ ।दावी उजुरी र वचाउका लागि मंगलवार दुवै पक्षलाई कार्यालयमा आवश्यक कागजपत्रसहित उपस्थित हुन निर्देशन दिइएको बताइएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,७,मंगलवार ०६:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

दोस्रो एनटीए लिग आजदेखि हुँदै
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३९
चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३५
यस्तो छ आजको विनिमयदर
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३१