१६ मङ्सिर २०८०, शनिवार

नेपाली कामदार बोकेको बस मलेसियामा दुर्घटना, ८ को मृत्यु

२०७४,कार्तिक,७,मंगलवार ०६:१५

0
Shares

मलेसियाको पेनाङमा भएको सवारी दुर्घटनामा ८ विदेशी कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली समेत रहेको आशंका गरिएको छ ।सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इन्डोनेसियन कामदार बोकेको बस अर्को बससँग जुध्दा दुर्घटना हुन पुगेको मलेसियन सञ्चारमाध्यमहरुले जनाएका छन् ।मंगलबार बिहान भएको दुर्घटनामा अरु ३३ कामदार घाइते भएको पनि बताइएको छ । जसमध्ये २३ को अवस्था गम्भीर रहेको छ ।मृत्यु भएकामध्ये सबै महिला भएको बताइएपनि पहिचान खुल्न बाँकी रहेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,७,मंगलवार ०६:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३