कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले दुई महत्त्वपूर्ण निर्णय गरेको छ ।
मंगलबार बसेको बैठकले कोशी प्रदेश विद्युतीय शासन रणनीति तथा मार्गचित्र, २०८० स्वीकृत गर्ने र प्रदेश पत्रकारिता पुुरस्कार तथा सम्मान कार्यविधि, २०७९ खारेज गर्ने निर्णय गरेको मुख्मन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया