११ मङ्सिर २०७९, आईतवार

नेपाली कामदार बोकेको बस मलेसियामा दुर्घटना, ८ को मृत्यु

२०७४,कार्तिक,७,मंगलवार ०६:१५

9
Shares

मलेसियाको पेनाङमा भएको सवारी दुर्घटनामा ८ विदेशी कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली समेत रहेको आशंका गरिएको छ ।सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इन्डोनेसियन कामदार बोकेको बस अर्को बससँग जुध्दा दुर्घटना हुन पुगेको मलेसियन सञ्चारमाध्यमहरुले जनाएका छन् ।मंगलबार बिहान भएको दुर्घटनामा अरु ३३ कामदार घाइते भएको पनि बताइएको छ । जसमध्ये २३ को अवस्था गम्भीर रहेको छ ।मृत्यु भएकामध्ये सबै महिला भएको बताइएपनि पहिचान खुल्न बाँकी रहेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,७,मंगलवार ०६:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैँ । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ ।

रुपन्देही । गुल्मीको सत्यवती गाउँपालिका–३ कुढडाँडामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्

काठमाडौं । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा महादीपदान गर्न बिहानैदेखि भक्तजनको चहलपहल बढ्न थालेको छ । प्रत्येक वर्ष

बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४

ताजा समाचार

उदयपुर-१ मा मतगणना स्थगित
 २०७९,मङ्सिर,११,आईतवार १३:५९