बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ को साविकको व्यवस्था जगाउनेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७९ र प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज साँझ बसेको बैठकले पारित गरेको हो ।
ती दुवै विधेयकको सैद्धान्तिक पक्षमा मात्रै छलफल भएको थियो ।
प्रदेशसभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया