रवि लामिछानेले लिए निर्वाचित भएको प्रमाणपत्र

लोकपथ
154
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र लिएका छन् । चितवन २ मा विजयी भएसँगै उनलाई निर्वाचन कार्यालले प्रमाणपत्र प्रदान गरेको हो ।

लामिछानेले ५४ हजार १७६ मत पाए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरे भने एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने १० हजार ९३६ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?