ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त

लोकपथ
77
Shares

काठमाडौं । ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ ।

आज मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी सुनाउने तय भएको छ ।

एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?